नेपाल एसबिआई बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा अर्थ सरोकार १८ पुष २०७८, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने बालकृष्ण श्रेष्ठले राजीनामा दिएका छन् । गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामा स्वीकृत गरेको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !