Skip to content
LAXMI SUNRISE BANK

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो, कहिलेसम्म दिने दरखास्त ? (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि विज्ञापन खुलाएको छ । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको हो ।
जसमा खुलातर्फ १२० जनाको कोटा छ । यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा रहेको छ ।
यसमा माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK