मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्वाचित अर्थ सरोकार २० पुष २०७८, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको पुस १९ गते सम्पन्न वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने डोलाराम घिमिरे र सगुन शाक्य निर्वाचित भएका हुन् । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’