×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

PRIME CA

स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

३० जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले डेपुटि जनरल म्यानेजरका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार ४ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: