×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकद्वारा बोनस सेयर घोषणा, लगानीकर्ताले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर पाउने (विवरणसहित)

PRIME CA

गरिमा विकास बैंकद्वारा बोनस सेयर घोषणा, लगानीकर्ताले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर पाउने (विवरणसहित)

२२ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई १६% बोनस सेयर निर्णय गरेको छ । बैंकको बिहिबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १६% बोनस सेयर दिने निर्णय गरेको हो ।
सो बोनस सेयर राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । गत वर्ष बैंकले १६.१५% बोनस सेयर र कर तिर्न ०.८५% नगद लाभांश वितरण गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: