Skip to content
LAXMI SUNRISE BANK

एशियन हाइड्रोपावरले ११ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धिताेपत्र बाेर्ड !

अर्थ सरोकार

काठमाडौँ । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हो ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ११ करोड ८० लाख रूपैयाँ बराबरकाे ११ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्न पुस ११ गते सेबाेनमा निवेदन दिएकाे हाे ।
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK