×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन इनर्जी नेपालको आठौं वार्षिक साधारणसभा आइतबार, यस्ता छन् पेस हुने एजेन्डाहरु

PRIME CA
GLOBAL IME BANK

माउन्टेन इनर्जी नेपालको आठौं वार्षिक साधारणसभा आइतबार, यस्ता छन् पेस हुने एजेन्डाहरु

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आठौं वार्षिक साधारणसभा आज आइतबार बोलाएको छ । कम्पनीले सभा बिहान १० बजे अम्रपाली ब्याक्वेंट काठमाडौंमा बोलाएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाको लागि पुस १२ गते एक दिन बुक क्लोज गरेको छ । जस अनुसार पुस ११ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: