काठमाडौँ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर विन नेपाल लघुवित्त वित्तीय संस्थाको नाममा डिम्याट खातामा आएको छ । नेपाल सेवा लघुवित्तले विनलाई गाभेपछि अब विन नेपाल लघुवित्तको नाम अर्थात (WNLB) सिम्बलबाट कम्पनीको सेयर कारोबार हुने भएको हो ।
अब कम्पनीको थप सेयर नेप्सेमा सूचिकृत भएपछि कम्पनीको कारोबार सुरु हुनेछ । नेपाल सेवा लघुवित्तले अर्को कम्पनीलाई गाभ्ने भएपछि नेपाल सेवाको कारोबार २०७७ पुस १ गते बन्द रहेको छ । अब विन लघुवित्तको नाममा कम्पनीको कारोबार हुनेछ ।
यी दुवै कम्पनीले कार्तिक १७ गतेबाट एकिकृत कारोबार सुरु गरेका हुन् । विन नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भएको हो । दुवै संस्थाको जेठ २४ बसेको साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्