काठमाडौं । नेपाल प्रहरीले ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । नेपाल प्रहरीले दुई दिनमै ३४ जना एसपीको सरूवा गरेको हो । गत शुक्रबार २६ एसएसपीको सुरुवा गरिएको हो । सरुवामा कतिपयलाई जिल्लामा पठाइएको छ भने कतिपयलाई प्रहरीका विभिन्न कार्यालयमा सरुवा गरिएको छ ।
सरुवा सूची हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्