×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको ६८ हजार ७८३ कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापकले अब ३५ दिनभित्र आवेदन दिनुपर्ने…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको ६८ हजार ७८३ कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापकले अब ३५ दिनभित्र आवेदन दिनुपर्ने…!

Artha Sarokar

२६ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ६८ हजार ७८३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकका एक जना संस्थापक सेयरधनी संस्थापक डा. रामप्रसाद पोख्रेलले आफ्नो नाममा रहेको ६८ हजार ७८३ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, इन्भेष्टमेन्टकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र इन्भेष्टमेन्ट बैंकको प्रधान कार्यालय दरवारमार्ग, काठमाडौंमा निवेदन दिनसक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी