Skip to content
LAXMI SUNRISE BANK

बैंकमा जागिर खाने हो ? कुमारी बैंकले माग्यो जुनियर असिस्टेन्टका कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले माघ ९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK