Skip to content
LAXMI SUNRISE BANK

विमानस्थल कार्यालयद्वारा स्वागत र बिदाइमा नआउन आह्वान, कोरोनाको त्रास बढेपछि भिजिटर पाससमेत बन्द

अर्थ सरोकार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई बिदाइ र स्वागतका लागि विमानस्थल नआउन अनुरोध गरेको छ । कोरोना संक्रमणको त्रास बढेको भन्दै विमानस्थल कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको हो ।
साथै कार्यालयले भिजिटर पास वितरण पनि बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको हो । यस्तै कार्यालयले हवाई यात्राका दौरानसमेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK