सेयर बजारबाट कमाउन Funda D.P.C. फर्मुला, अबको बजार कता ? अर्थ सरोकार ३ माघ २०७८, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ । सेयर लगानीकर्ता विवेक पौडेलले सेयर बजार जुनसकै बेला पनि बढ्न र घट्न सक्ने बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले यस्तो बताएका हुन् । थप कुराकानी भिडियोमा : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’