×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर किन्नै पाईदैँनथ्यो : बढी लोभ गर्नेहरु सेयर बजारमा पतन हुन्छन्, बजारबाट कमाउने कसरी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर किन्नै पाईदैँनथ्यो : बढी लोभ गर्नेहरु सेयर बजारमा पतन हुन्छन्, बजारबाट कमाउने कसरी ?

Artha Sarokar

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ता शिव पौडेलले लगानी गरेको प्रतिफल भविष्यमा लिने हो भन्ने लक्ष्यले मात्रै सेयर बजारमा लगानी गरेको बताउँछन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टक बोल्दै उनले यस्तो बताएका हुन् ।
पहिले ब्रोकरमा सेयर खरिदको लागि फोन गर्दा सेलर नै छैनन् भन्ने जवाफ धेरै आउने गरेको उनि बताउँछन् । सेयर खरिद गर्नै नपाइने उनको भनाई छ । साथै उनले सेयर बजारमा बढी जसले लोभ गर्छ र सो व्यक्ति पतन भएरै जाने बताउँछन् । हेरौं उनिसंग सेयर बजारको समग्र अवस्थाको बारेमा गरिएको यो विशेष कुराकानी :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी