काठमाडौँ । अर्थ सरोकार डटकमद्वारा संचालित टेलिभिजन कार्यक्रम ‘स्टक चार्ट’ को आजको अंकमा प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीले सेयर बजारलाई प्राविधिक रुपमा विश्लेषण गरेका छन् । उनिसंग यो साताको सेयर बजारमा के हुन्छ ? वा अघिल्लो साताको सेयर बजारमा के भयो ? यसबाट कस्तो रणनीति लिने वा अपनाउने ? भन्ने विषयमा खास बहस गरिएको छ । प्रस्तुत छ उनिसँग गरिएको यो खास बहस :