काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर कारोबार आजदेखि खुला भएको छ । कम्पनीको पहिलो कारोबार २४६ रुपैयाँ ७० पैसामा खुला भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ८४ रुपैयाँ ५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्ज भित्र रहेर यसको कारोबार सुरु भएको हो । ‘बीएनएचसी’ संकेतबाट कारोबार भएको छ । बुद्धभूमि नेपालको चुक्ता पुँजीका आधारमा कायम ४० लाख कित्ता सेयर आइतबार सूचीकरण भएको थियो ।
सोमबार भने प्रि ओपन सेसनमा कारोबार म्याच नभएपछि यस कम्पनीको सेयर कारोबार खुला हुन सकेको थिएन । मंगलबार प्रि ओपन सेसनमा कारोबार म्याच भएपछि यसको नियमित कारोबार खुला भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्