Skip to content
LAXMI SUNRISE BANK

सीडीएससीका अधिकांश कर्मचारीलाई कोरोना देखियो, माघ ११ गतेसम्मका लागि घरायसी तथा मृत्यु नामसारी सेवा बन्द

अर्थ सरोकार

काठमाडौँ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सीडीएससीका अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै सीडीएससीले सेयरको घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ ।
सीडीएससीले माघ ११ गतेसम्मका लागि घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको हो । कोरोनाको तेस्रो लहरसँगै सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएकाले चेन ब्रेकका लागि कार्यालयले प्रदान गर्दै आएको यो सेवा बन्द गर्नुपरेको सीडीएससीद्वारा जारी सूचनामा उल्लेख छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK