काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रुरु जलविद्युत परियोजना लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको आज १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
अर्थ सरोकार
Live on
Listen to live radio.
अर्थ सरोकार
प्रतिक्रिया दिनुहोस्