×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्ट फाइनान्सको खुद नाफा ४ करोड ६२ लाख रुपैयाँमा सीमित, प्रतिसेयर आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

श्री इन्भेष्टमेन्ट फाइनान्सको खुद नाफा ४ करोड ६२ लाख रुपैयाँमा सीमित, प्रतिसेयर आम्दानी कति ?

Artha Sarokar

१० माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा श्री इन्भेष्टमेन्ट फाइनान्सको खुद नाफा २१.९०% ले घटेको छ । कम्पनीले खुद नाफा २१.९०% ले घटेर ४ करोड ६२ लाख रुपैयाँमा सीमित भएको जनाएको हो । गत वर्षको यसै अवधिमा यसले ५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १.४७% र सञ्चालन नाफा भने २१.९०% ले घटेको छ ।पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६४ पैसा रहेको आइसीएफसीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ १२ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी