×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन

Artha Sarokar

११ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन भएकी छिन् । उनलाई इन्स्योरेन्स कम्पनीले सोमबार चयन गरेको हो । श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ ।
उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट अवकाश प्राप्त गरेको सगरमाथा इन्स्योरेन्सले जनाएको छ । सोमबार नै श्रेष्ठले सपथ लिइसकेकी छिन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी