काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म बैंकको सो सेयर भर्न पाइने भएको हो । बैंकले पुस ७ गतेदेखि १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गरेको हो ।
बैंकको सो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । उक्त हकप्रद सेयरको लागि यसले मंसिर २४ गते बुक क्लोज गरेको छ । तसर्थ, मंसिर २३ गतेसम्म कायम लगानीकर्ताले बैंकले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्