×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजार बुलिस लयमै छ, केहि अंकको करेक्सनले नडराउनु अबको २ बर्षभित्रै बजार ६००० आसपास पुग्छ’ : बिष्णु बस्याल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सेयर बजार बुलिस लयमै छ, केहि अंकको करेक्सनले नडराउनु अबको २ बर्षभित्रै बजार ६००० आसपास पुग्छ’ : बिष्णु बस्याल

Artha Sarokar

१३ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राविधिक विश्लेषक बिष्णु बस्यालले सेयर बजार बुलिस लयमै रहेकोले केही दिनको बजार घटोत्तरीबाट आत्तिनुनपर्ने बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले सेयर बजार बुलिस लयमै रहेकोले केही दिनको बजार घटोत्तरीबाट लगानीकर्ताहरु आत्तिनुनपर्ने बताएका हुन् ।
साथै उनले सो कार्यक्रममार्फत अवको २ बर्षभित्रै बजार ६००० आसपास पुग्ने बताउएका छन् भने उनले अवको पिक बुलमा सबै सेक्टर बढ्ने दाबी गरेका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी