×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकका संस्थापक संयोजक डा. दुमन थापाको निधन

PRIME CA
GLOBAL IME BANK

मेगा बैंकका संस्थापक संयोजक डा. दुमन थापाको निधन

१७ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मेगा बैंक लिमिटेडका संस्थापक संयोजक डा. दुमनकुमार थापाको निधन भएको छ । ६३ वर्षीय उनको उपचारका क्रममा आइतबार बेलुकी निधन भएको हो ।
मेगा बैंक स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थापा अर्घाखाँचीबाट नेकपा एमालेका तर्फबाट संविधान सभा सदस्यसमेत भएका थिए । उनका श्रीमती र एक छोरा छन् । बैंक खोल्नुअघि उनी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र परियोजनाहरुमा काम गर्दै आएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: