Skip to content
LAXMI SUNRISE BANK

आइएमई जनरलको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् ४६ लाख ३० हजार २५८ कित्ता सेयर भर्न

अर्थ सरोकार

काठमाडौं । आइएमई जनरल इन्योरेन्सले फागुन १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले ४०% हकप्रद सेयर निष्कासनका लागि सो दिन बुक क्लोज मिति गर्ने जनाएको हो । बुक क्लोज मिति भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । आइएमईले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०% हकप्रद बिक्री गर्ने तयारी गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK