काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ५ हजार ८१० कित्ता संस्थापक सेयर बाँडफाँड भएको छ । कम्पनीले १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक सेयर बिक्री खुला गरेकोमा ५ हजार ८१० कित्ता मात्र बाँडफाँड गरेको हो । कम्पनीले माघ ५ गतेदेखि १८ गतेसम्म नबिल बैंकको स्वामित्वमा रहेको उक्त सेयर बिक्री खुला गरेको थियो ।
तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी माघ २० गते निष्काशन कम्पनी तथा विक्री प्रबन्धकको रोहबरमा खोली ५ हजार ८१० कित्ता सेयर बाँडफाँड गरेको जनाएको छ । सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । यस सेयरको अंकित मूल्य न्यूनतम ६५० रुपैयाँ तोकिएको थियो ।
सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्