×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरले अरुण काबेलीको २२ लाख ३२ हजार ७५० कित्ता संस्थापक सेयर बिक्री गर्दै

PRIME CA
GLOBAL IME BANK

अरुण भ्याली हाइड्रोपावरले अरुण काबेलीको २२ लाख ३२ हजार ७५० कित्ता संस्थापक सेयर बिक्री गर्दै

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको अरुण काबेली पावरको सेयर बिक्री गर्न लागेको हो । अरुण काबेलीको नाममा रहेको २२ लाख ३२ हजार ७५० कित्ता सेयर बिक्री गर्न लागेको हो ।
सो सेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ट्रेड टावर नेपाल, थापाथली, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: