
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । एनसिसी बैंकले कर्पोरेट पे प्रणालीकाे सुरुवात गरेकाे छ । बैंकले आफ्न संस्थागत ग्राहकका निमित्त बैंक खाताबाट नै साेझै विद्युतिय भुक्तानी गर्ने सकिने प्रणालीकाे सुरुवात गरेकाे हाे ।
यस सम्बन्धमा बैंकले नेपाल किल्यरिङ् हाउससँग सम्झाैता गरेकाे छ । उक्त सम्झाैतामा बैंककाे तर्फबाट प्रमुख सचालन अधिक्रित रमेश सापकाेटा तथा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिक्रित निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त कार्पेरेट पे प्रणाली प्रयाेग गर्नकाे लागि बैंकबाट आवश्यक सबै प्रकृिया पुरा गरी आवेदन दिन सकिने बैंकले जनाएकाे छ । यस प्रणालीबाट आफैले ताेकिएकाे काराेबार सिमा भित्र रहेर कुनै पनि भुक्तानीहरु बैंककाे प्रत्यक्ष संलग्ता बिना गर्न सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्