×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ करोड ३९ लाख रुपैयाँ नोक्सानमा लिवर्टी इनर्जी, रिजर्भ कोष १६ करोड ४८ लाख रुपैयाँले ऋणात्मक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१ करोड ३९ लाख रुपैयाँ नोक्सानमा लिवर्टी इनर्जी, रिजर्भ कोष १६ करोड ४८ लाख रुपैयाँले ऋणात्मक

Artha Sarokar

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लिवर्टी इनर्जी कम्पनी १ करोड ३९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै १ करोड ३९ लाख रुपैयाँ नोक्सानमा रहेको जनाएको हो । कम्पनी गत वर्ष २ करोड ९१ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
कम्पनीले अहिलसम्म बिद्युत बिक्रीबाट आम्दानी गरेको छैन । हाल यसको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी ९३ पैसा नोक्सानमा रहेको इनर्जीको प्रतिसेयर नेटवर्थ भने ८९ रुपैयाँ ०१ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी