Skip to content
LAXMI SUNRISE BANK

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २१% बोनस सेयर वितरण गर्ने

अर्थ सरोकार

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट बोनस सेयर घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले २१% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर राष्ट्र बैंक र आरम्भको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK