Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा १०% लाभांश घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

अर्थ सरोकार

काठमाठौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई कुल १०% लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ९.५२% बोनस सेयर र कर तिर्न ०.४८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बिमा समिति र लुम्बिनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK