×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ज्योति विकास बैंक र नेपाल ल्यूब आयलको बोनस सेयर सूचिकृत, कसको कति ?

PRIME CA

नेप्सेमा ज्योति विकास बैंक र नेपाल ल्यूब आयलको बोनस सेयर सूचिकृत, कसको कति ?

२ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा ज्योति विकास बैंक र नेपाल ल्यूब आयल लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
नेपाल ल्यूब आयलको ९० हजार ५३ कित्ता र ज्योति विकास बैंकको ४२ लाख २९ हजार ३०५ दशमलव शून्य ६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: