×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने !

PRIME CA

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने !

अर्थ सरोकार

२ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक खेमराज नेपालले आफ्नो नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
यो सेयरमा बैंककै संस्थापक सेयरधनीले न्युनतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (माघ गते) देखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: