काठमाडौं । शिव श्री हाइड्रोपावर १८ करोड ३ लाख ४८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीचालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सो नोक्सानमा गएको हो । कम्पनी असोज मसान्तसम्ममा पनि १० करोड ३३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
यस्तै पुस मसान्तसम्म आइपुग्दा कम्पनीले विद्युत् बिक्रीमार्फत भने १३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ र जगेडा कोष १६ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ ।
कम्पनीले ९ करोड ५६ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाा ४३ पैसा ऋणात्मक रहेको यसको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ०३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्