Skip to content
LAXMI SUNRISE BANK

१०.५२ प्रतिशत लाभांश पारित गर्न ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा शुक्रबार हुँदै

अर्थ सरोकार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज शुक्रबार फागुन ६ गते हुँदैछ । १०.५२% लाभांश पारित गर्न कम्पनीले सो सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाइट पोखरामा बिहान ११ बजे बोलाएको हो । लाभांश वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ ।
यसले ५% बोनस सेयर र कर प्रयोजनसहित ५.५२% नगद गरी कुल १०.५२% लाभांश दिन लागेको छ। आर्थिक वर्ष २०७६/७७ नाफाबाट कम्पनीले यो लाभांश वितरण गर्न लागेको हो । सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले लाभांश हात पार्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK