Skip to content
LAXMI SUNRISE BANK

बुटवल पावर कम्पनीको १०% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा

अर्थ सरोकार

काठमाडौ । बुटवल पावर कम्पनीको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीले माघ २७ गतेदेखिनै १०% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाउन थालेको हो ।
तर अहिलेसम्म डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोलेर अद्यावधिक गराएपछि मात्र नगद लाभांश पाउनेछन् । कम्पनीको गत पुस २६ गते साधारणसभा सम्पन्न भएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK