×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार प्रि-ओपनिङ्ग सेसनमा बढ्यो नेप्से !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार प्रि-ओपनिङ्ग सेसनमा बढ्यो नेप्से !

Artha Sarokar

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । सेयर बजार परिसूचक मापक नेप्से ८.५० अंकले बढेर २ हजार ४७.१३ बिन्दुमा पुगेको हो ।
प्रि ओपनिङ्ग सेसनमा २० कम्पनीको २३ हजार ५७० कित्ता सेयर १ करोड ६३ लाख १ हजार ३५० रुपैयाँमा खरीद बिक्री भएको छ । जसमध्ये १५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी