×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्स कम्पनीले गर्यो सेयरधनीलाई ६% बोनस सेयर दिने निर्णय, नगद लाभांश कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट इन्स्योरेन्स कम्पनीले गर्यो सेयरधनीलाई ६% बोनस सेयर दिने निर्णय, नगद लाभांश कति ?

Artha Sarokar

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई ६% बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ६% बोनस सेयर र कर प्रयोजनका लागि ०.३१% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित बोनस नियामक बिमा समिति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी