×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक र बजेट पसल डट कमबीच सम्झौता, सामान खरिद गर्दा ५% छुट प्राप्त गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंक र बजेट पसल डट कमबीच सम्झौता, सामान खरिद गर्दा ५% छुट प्राप्त गर्न सकिने

Artha Sarokar

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंक र बजेट पसल डट कम बीच सामान खरिदमा विशेष छुट सहित सम्झौता भएको छ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ ।

यसलाई नै निरन्तरता दिदै यस बैंकले ई–कमर्श साईट बजेट पसल डट कमसँग सामान खरिदमा ५५ छुटको लागि सम्झौता गरेको हो ।सम्झौता अनुसार यस बैंकका ग्राहकले बजेट पसल डट कमको अनलाईनबाट रु ३,००० भन्दा माथिका दैनिक उपभोग्य तथा ईलेक्ट्रोनिक्स सामान खरिद गरी यस बैंकको मोबाईल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्दा तत्काल ५% छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाईल बैकिङ, र्ईन्टरनेट बैकिङ, क्यू.आर.कोड, अनलाईन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी