×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कामु सीइओमा गोविन्द चापागाई नियुक्त

PRIME CA

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कामु सीइओमा गोविन्द चापागाई नियुक्त

१६ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गोविन्द चापागाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको आइतबार (फागुन १५ गते) बसेको बैठकले चापागाईलाई सीइओमा नियुक्त गरेको हो ।
चापागाईले आज सोमबार (फागुन १६ गते) देखि नै जिम्मेवारी सम्हालेका छन् । यसअघि स्वावलम्बनमा उदय राज खतिवडाले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: