काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले झापाको बनियानी स्थित प्रहरी चौकीलाई १५ थान कुर्सी सहयोग गरेको छ । संस्थाले झापाको बनियानी स्थित इलाका प्रहरी कार्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कुर्सी सहयोग गरेको हो । संस्थाका बिर्तामोड उप प्रादेशिक कार्यालय प्रमुख किरण विष्टले उक्त सामाग्रीहरु प्रहरी नायब निरिक्षक नर बहादुर तुम्बाहाम्फेलाई हस्तान्तरण गरेका हुन् ।
सोमबार इलाका प्रहरी कार्यालय बनियानीमा एक कार्याक्रमका बिच उक्त सामानहरु हस्तान्तरण गरिएको हो । प्रहरी नायब निरिक्षक तुम्बाहाम्फेले कार्यालयमा कुर्सीको अभावले सेवाग्राहीहरु आउँदा समस्या भइरहेको जानकारी गराएपछि संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जनाकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्