Skip to content
LAXMI SUNRISE BANK

बिहिबार नेप्से बन्द !

अर्थ सरोकार

काठमाडौं । आज बिहिबार सेयर बजार बन्द हुने भएको छ । सरकारले बिहिबार (फागुन १९ गते) ग्याल्बो ल्होसारको अवसरमा सार्वजनिक विदा दिएसंगै नेप्से पनि नखुल्ने भएको हो ।
अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा रोकिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK