काठमाडौं । छ्याङदी हाइड्रोपावरको ३०% हकप्रद सेयर बाँटफाँड भएको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ अनुपातमा कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।
जसमा रितपूर्वक आवेदन दिएका २८ हजार ३११ जना सेयरधनीलाई कुल ८ लाख ३३ हजार १९१ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको ५९ हजार ८३४ कित्ता हकप्रद सेयर बिक्री हुन सकेको छैन ।
बिक्री नएभको उक्त हकप्रद सेयर अब लिलामीमा आउने छ । हक भन्दा बढी सेयर माग गर्ने सेयरधनीहरुलाई बाँडफाँडमा नपरेको सेयर वापतको रकम सोमबारदेखि फिर्ता दिइने तयारी भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्