×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकद्वारा चैत १६ गते १७औं वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पेस हुने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकद्वारा चैत १६ गते १७औं वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पेस हुने एजेन्डा

Artha Sarokar

२५ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको १७औं वार्षिक साधारणसभा चैत १६ गते हुने भएको छ । सभा, कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने जनाएको छ ।
साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी