×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको सामाजिक कार्य : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई पन्ध्र लाख रूपैयाँ आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको सामाजिक कार्य : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई पन्ध्र लाख रूपैयाँ आर्थिक सहयोग

२६ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले बाँसबारी काठमाडाैँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्व अन्र्तगत रु पन्ध्र लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्र मणिअधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त उक्त रकम शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकलवार्ड विस्तार गरी बेडहरु थपगर्नको लागि उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरुलाई केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वा सबैंकले लिएको छ ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धिकार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी