Skip to content
LAXMI SUNRISE BANK

ग्रीन डेभलपमेन्ट बैंकको बुक क्लोज बुधबार, चैत १२ गते हुँदैछ ९औं वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभाका लागि बुधबार बुक क्लोज गर्ने भएको छ । बैंकको सञ्चालक समिति बैठकले बैंकको ९औं वार्षिक साधारणसभा चैत १२ गते गर्ने निर्णय गरेसंगै बुधबार बुक क्लोज गरिने भएको हो ।
आज मंगलबार चैत १ गतेसम्म कायम रहने सेयरधनीहरु साधारणसभामा सहभागी हुन पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK