×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकले ७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

PRIME CA

सिटिजन्स बैंकले ७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिटिजन्स बैंकले ७ हजार ७९.२८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनी शारदा देवि प्रधानको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको जनाएको हो ।
सो सेयरको मूल्य प्रतिकित्ता १४३ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्नुपर्नेछ ।
उक्त अवधिमा सेयर खरिद गर्न निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: