Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबीआई बैंकसहित ३ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा एक वाणिज्य बैंकसहित तिन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सोमबार नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स, नेपाल एसबीआई बैंक र पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत भएको हो ।
जसमा प्राइमको ३६ लाख २५ हजार ५८५.५४ कित्ता, एसबीआई बैंकको ३३ लाख २२ हजार ७५२.२६ कित्ता र पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४० (८.०७५%) कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK