काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ । बुधबार निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको जनाएको हो ।
निगमले गत ८ मार्चमा इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो । यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको निगमको भनाई छ । तर निगम अझै मासिक १० अर्ब घाटामा रहेकाले ८ अप्रिलको भुक्तानीमा निगमलाई थप दबाब परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्