काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता सेयर निष्कासनको लागि अनुमति माग गर्दै फागुन २३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० अंकित दरका ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासनको लागि अनुमति माग गरेको हो । से यर निष्कासनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्