Skip to content
LAXMI SUNRISE BANK

ताप्लेजुङमा भूकम्पको धक्का महसुस

अर्थ सरोकार

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
दिउँसो ४ बजेर ३९ मिनेटको समयमा ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ किलोमिटर उत्तरमा केन्द्र बनाए भूकम्प गएको केन्द्रले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK